शरीरमा अक्सिजन लेभल कसरी बढाउने ?

प्रा.डा. सञ्जीवकुमार शर्मा, मुटु तथा मिर्गौला रोग विशेषज्ञ बिपी प्रतिष्ठान धरान ।   पछिल्लो समय जटिल खालका कोभिड संक्रमितहरू बढ्दै गएका छन् । काठमाडौंका केही अस्पतालले त बेड तथा अक्सिजन अभाव भएको भन्दै सूचना प्रकाशित गरेर उपचार नै गर्न नसक्ने जानकारी दिन थालेका छन् । काठमाडौं मात्रै होइन, देशभरकै अस्पतालका आइसियू र अक्सिजन बेड अभाव हुन थालेको छ । धरानस्थित … Continue reading शरीरमा अक्सिजन लेभल कसरी बढाउने ?